Friday, June 16, 2017

कति अंक ल्याउँदा कुन ग्रेड र कति जीपिए हुन्छ ?

माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना सफल भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना सफल भएका छन् ।
ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल भएका छैनन् तर कति अंक आउँदा कुन ग्रेड र कति जीपिए भन्ने अन्योल कायमै छ ।
यहाँ त्यो अन्योल हटाउने प्रयास गरिएको छ ।

More Tages: SEE, SLC, Grade 10, School Leaving Certificate, Secondary Education Examination, SEE Result 2074, SLC Result 2074

No comments:

Post a Comment

Recent Post

कति अंक ल्याउँदा कुन ग्रेड र कति जीपिए हुन्छ ?

माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना सफल भएका छन् भने एक्जाम्टेड तर्फ ...

Most Popular